राष्ट्रिय बीमा कम्पनीको बोनश शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय बीमा कम्पनीको बोनश शेयरको मुल्य समायोजन



काठमाडौँ १०  बैशाख । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको ११४.२७  प्रतिसत बोनश शेयर को मुल्य समायोजन भएको छ । १० हजार ८१  रुपैया काएम भएको बोन्स शेयरको औसत आधार मुल्य भने ५ हजार ७ सय १०  रुपैया रहेको छ । प्रमोटर शेयरको ११४.२७  प्रतिसत बोन्स शेयर को मुल्य  भने ९ हजार ६३  रुपैया रहेको छ ।

प्रकाशित : १० बैशाख २०७४, आईतवार ०५:५९