सिडिएससीको कार्यकारी प्रमुख प्रविन पन्दाकले गरिन् सपथ ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

सिडिएससीको कार्यकारी प्रमुख प्रविन पन्दाकले गरिन् सपथ ग्रहण

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको कार्यकारी प्रमुखका रूपमा प्रविन पन्दाकले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । पन्दाकले बुधबार सपथ ग्रहण गरेकी हुन् ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर कार्कीले उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । यससँगै, पन्दाकले आजदेख नै कार्यभार सम्हालेकी छिन् ।

प्रकाशित : १७ पुस २०८१, बुधबार १७:३२ 1 January, 2025 5:32 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।