काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको कार्यकारी प्रमुखका रूपमा प्रविन पन्दाकले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । पन्दाकले बुधबार सपथ ग्रहण गरेकी हुन् ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर कार्कीले उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । यससँगै, पन्दाकले आजदेख नै कार्यभार सम्हालेकी छिन् ।
Comment