तेस्रो सिटिजन्स इन्टरनेसनल पुटसल प्रतियोगिता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तेस्रो सिटिजन्स इन्टरनेसनल पुटसल प्रतियोगिता



काठमाडौँ ३ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल अधिराज्य भरिका वाणिज्य बैंकहरु बीच तेस्रो सिटिजन्स इन्टरनेसनल पुटसल प्रतियोगिता आयोजना गरेको छ । १७ वटा वाणिज्य बैंकहरुको सहभागिता रहेको यस प्रतियोगिता २०७४ बैशाख २ देखि ४ गते सम्म काठमाण्डौको कमलादि स्थिति यूनिग्लोबल कलेजमा सञ्चालन भईरहेको छ । उक्त प्रतियोगिताका बिजयताहरुलाई सिटिजन्स बैंकले  बैशाख ७ गते बैंकको मुख्य कार्यालय नारायणहिटिमा आयोजित हुने दशौं वार्षिकोत्सवमा ट्रफी वितरण गर्ने कार्यक्रम रहेको  छ ।

प्रकाशित : ३ बैशाख २०७४, आईतवार ०७:३४