तिनाउ विकासको दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तिनाउ विकासको दर्ता किताब बन्द



काठमाडौँ, ३० चैत । तिनाउ विकास बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । १० बराबर ३.५ मा हकप्रद शेयर निस्कासन गर्ने भएकोले बैशाख ६ गते दर्ता किताब बन्द हुने जानकारी बैँकले नेप्सेलाई दिएको छ ।

प्रकाशित : ३० चैत्र २०७३, बुधबार ०९:०५