नेपाल बंगलादेशको हकप्रद कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बंगलादेशको हकप्रद कहिले ?



काठमाडौं २९ चैत । नेपाल बंगलादेश बैंक लिमिटेडको ३ अर्ब २० करोड रुपैयाँको हकप्रद सेयर बैशाख ७ गते ल्याउने भएको छ ।
बैंकले १० कित्ता बराबर ८ कित्ताको दरमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । बैशाख ७ गतेदेखि जेठ१०गते सम्म हकप्रद सेयर भर्न पाइन्छ।
हकप्रदको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सेयर एनबी बैंक तथा ग्लोबल आईएमई क्यापिटलबाट भर्न सकिन्छ ।

प्रकाशित : २९ चैत्र २०७३, मंगलवार ०६:३८