कृषि विकास बैंकमा संचालक हेरफेर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

कृषि विकास बैंकमा संचालक हेरफेर

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । कृषि विकास बैंकको संचालक हेरफेर भएको छ । अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै सहसचिव दीर्घराज मैनाली बैंकको संचालकमा नियुक्ति भएका हुन् ।

गत भदौ २० गते बसेको मन्त्रिपरिषदको बैठकले मैनालीलाई बैंकको संचालक पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो । यता बैंकको मंगलबार बसेको बैठकबाट उनले शपथ ग्रहण गरेका छन् । बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन, २०७३ बमोजिम उनले शपथ ग्रहण गरेहका हुन् ।

प्रकाशित : २६ भदौ २०८१, बुधबार १४:२९ 11 September, 2024 2:29 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।