ताेलामा ११ सय रुपैयाँले घट्याे सुनको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ताेलामा ११ सय रुपैयाँले घट्याे सुनको मूल्य



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ११ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने छापावाला सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य पाँच रुपैयाँले घट्दै प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित : ६ भाद्र २०८१, बिहीबार १०:४७