सुनकाे मुल्य ताेलामा २३ सय रूपैयाले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य ताेलामा २३ सय रूपैयाले घट्याे



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार एतिहासिक उचाईमा पुगेको सुनको मूल्य एकैदिन उच्च दरले घटेको हो।

सोमबार प्रतितोला एक लाख ५० हजार रुपैयामा कारोबार भएको सुन मंगलबार तोलामा तोलामा हजार ३०० रुपैयाँले घटेको हो । आज छापावाला सुनको मूल्य एक लाख ४७ हजार ७०० कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला एक हजार ७८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २२ श्रावण २०८१, मंगलवार ११:१८