बढ्यो सुनको मुल्य, चाँदीको कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बढ्यो सुनको मुल्य, चाँदीको कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य तोलामा ४०० रुपैयाँले बढेको छ। साेमबार प्रतितोला छापावाल सुन एक लाख ४६ हजार १०० रुपैयाँ तेलाबी सुन एक लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ।

अघिल्लाे दिन सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला छापावाल सुन एक लाख ४५ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर एक हजार ७५० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले बढेर चाँदी एक हजार ७४० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : १४ श्रावण २०८१, सोमबार १२:११