यस्ता छन् मन्त्रीपरिषद् बैठकका २६ निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

यस्ता छन् मन्त्रीपरिषद् बैठकका २६ निर्णय



काठमाडाैं । सरकारले सोमबार र बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारकी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले असार १७ गते र असार २० गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय आज शुक्रबार भसार्वजनिक गरेकी हुन् ।

सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्ने निर्णय गरेको छ ।

जापान सरकारबाट मानव संसाधन विकासका लागि छात्रवृत्ति आयोजनाका लागि प्राप्त हुने ३८ करोड २२ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

यस्तै मिटर व्याज सम्बन्धी समस्या समाधान गरी सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगको म्याद असोज १५ गतेसम्म थप गर्ने निर्णय गरिएको छ ।

मन्त्रीपरिषद् बैठकका २६ निर्णय :

प्रकाशित : २१ असार २०८१, शुक्रबार १८:०९