सामाजिक सुरक्षा कोषको केन्द्रीय कार्यालय थापाथलीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सामाजिक सुरक्षा कोषको केन्द्रीय कार्यालय थापाथलीमा



काठमाडाैं । सामाजिक सुरक्षा कोषको केन्द्रीय कार्यलय स्थानान्तरण भएको छ । बबरमहलमा रहेको कोषको केन्द्रीय कार्यालय थापाथलीमा स्थानान्तरण भएको हो ।

कोषले आइतबार एक सूचना जारी गर्दे कार्यलय सरेको जानकारी गराएको छ । थापाथलीस्थित वाणिज्य बैंकको शाखा कार्यलय रहेको भवनमा कोषको कार्यालय सरेको जनाइएको छ । कोषले आइतबारदेखि नै थापाथलीबाट कार्यसम्पादन हुने व्योहोरा पनि जनाएको छ ।

वाणिज्य बैंकको शाखा कार्यलय भएको भवनको दोस्रो, तेस्रो र चौथो तल्लामा कोषको कार्यालय सरेको हो ।

प्रकाशित : 23 June, 2024 11:31 am