सुनको मूल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य स्थिर



काठमाडौं। बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भएको हो।

आज तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ५ असार २०८१, बुधबार १०:४२