सुनचाँदीको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य स्थिर



काठमाडौं । आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख ४१ हजार रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँ रहेको छ ।

सोमबार चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रतितोला १८ सय २५ रुपैयाँ कायम रहेको छ। आइतबार पनि सुनचाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार ११:०८