नेपाल लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत नगद लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत नगद लाभांश घोषणा



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बिहान बसेको सञचालक समिति बैठकले करसहित २१‍.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रकाशित : २० जेष्ठ २०८१, आईतवार ११:१७