नेपाल पुनर्बीमा कम्पनी सिईओ सुरेन्द्र थापाले सम्हाले कार्यभार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल पुनर्बीमा कम्पनी सिईओ सुरेन्द्र थापाले सम्हाले कार्यभार



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेन्द्र थापाले कार्यभार सम्हालेका छन । जेठ १८ गते अर्थात आज उनले नियुक्त पत्र बुझ्दै औपचारिक रुपमा कार्यभार सम्हालेका हुन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले थापालाई चार बर्षका कार्यकालको लागि नियुक्त गरेको हो ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार १३:१७