चुरोट, सुर्ति र रक्सीको मूल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थतन्त्र

चुरोट, सुर्ति र रक्सीको मूल्य बढ्यो

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत चुरोट, सुर्ति र रक्सीको मूल्य बढाएको छ। अर्थमन्त्री वर्षमान पुनले चुरोट, सुर्ति र रक्सीमा अन्तशुल्क बढाउने घोषणा गरेका हुन् ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलबार १७:२० 28 May, 2024 5:20 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।