सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त



काठमाडौं । सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छिन्। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई बैंक संचालक समितिको बुधबारर बसेको बैठकले संचालकमा सोही दिनदेखि नै लागू हुनेगरि नियुक्ति गरेको हो ।सोही बैठकले संचालक सीता कार्की केसीले दिएको राजिनामा पनि स्वीकृत गरेको छ ।

प्रकाशित : 9 May, 2024 11:50 am