समस्याग्रस्त सहकारी समस्या समाधान गर्न व्यवस्थापन समिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

समस्याग्रस्त सहकारी समस्या समाधान गर्न व्यवस्थापन समिति गठन



काठमाडौ । सरकारले समस्याग्रस्त सहकारी समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गरेको छ। समितिको अध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश रमण कुमार गौतमलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

प्रकाशित : २० बैशाख २०८१, बिहीबार २१:०४