१३ जनालाई सह–सचिवमा नियुक्ति गर्न लोकसेवा आयोगको सिफारिस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१३ जनालाई सह–सचिवमा नियुक्ति गर्न लोकसेवा आयोगको सिफारिस



काठमाडौं । लोकसेवा आयोगले १३ जनालाई सह–सचिवमा नियुक्ति गर्न सिफारिस गरेको छ । आयोगले सफल उम्मेदवारलाई नियुक्तिका लागि मातहतका मन्त्रालयमा सिफारिस गरेको हो ।

न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवा अन्तरगत सहसचिव पदमा कर्मचारी माग भएअनुसार लिखित परीक्षाबाट अन्तरवार्तामा छनोट भएकामध्येबाट १३ जना सहसचिव पदमा नियुक्तिका लागि सिफारिस भएका हुन् ।

प्रकाशित : १३ बैशाख २०८१, बिहीबार १३:३५