राष्ट्रिय सभा सदस्यमा शाक्य मनोनीत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

राष्ट्रिय सभा सदस्यमा शाक्य मनोनीत



काठमाडौं । राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेका हुन् ।

चैत ३० गते बसेको मन्त्रीपरिषद्को बैठकले शाक्यलाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : ६ बैशाख २०८१, बिहीबार १४:४९