अभियान लघुवित्तले लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अभियान लघुवित्तले लाभांश नदिने



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले उक्त प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

प्रकाशित : ६ बैशाख २०८१, बिहीबार ११:१३