द्वारपालेश्वर सानाकिसान सहकारीको विद्यार्थी लक्षित योजना सार्वाजनिक, यस्ता छन् सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

द्वारपालेश्वर सानाकिसान सहकारीको विद्यार्थी लक्षित योजना सार्वाजनिक, यस्ता छन् सुविधा



काभ्रे । द्वारपालेश्वर सानाकिसान कृषि सहकारी संस्था लिले विद्यार्थी लक्षित योजना सार्वाजनिक गरेको छ । यस योजनामा १६ बर्ष भन्दा कम उमेरका बालबालिकाले बचत गर्न सक्ने छन् ।

यो योजनामा सहभागिहरुले संस्थाले निर्धारण गरेको न्ष्ूनतम बचत पश्चात विभिन्न सेवा सुविधाहरु प्राप्त गर्न सक्ने छन् । त्यस्तै १६ बर्ष पुगे पछि अर्थत नागरिकता बने पछि जम्मा भएको रकम साँवा ब्याज एक मुष्ट प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित : ५ बैशाख २०८१, बुधबार १५:०१