सूर्यज्योति लाइफको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सूर्यज्योति लाइफको लाभांश घोषणा



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

लाभांश नियामक बिमा समिति र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले हात पार्नेछन् ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार ११:०३