सुनचाँदीको मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । शुक्रबार सुन चाँदीको घटेको छ । बिहिबार प्रतितोला एक लाख २७ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १३ सय रुपैयाँले घटेको हो।

आज छापावाला सुन एक लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा एक लाख २५ हजार नौं सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ९ चैत्र २०८०, शुक्रबार १२:३३