राष्ट्रिय योजना आयोगका चार सदस्यद्वारा राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

राष्ट्रिय योजना आयोगका चार सदस्यद्वारा राजीनामा



काठमाडौं । राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् । गठबन्धन परिवर्तन भएसँगै राष्ट्रिय योजना आयोगमा अघिल्लो गठबन्धनमा सहभागी दलबाट सिफारिस भई आएका सदस्यहरुले राजीनामा दिएका हुन् ।

आयोगका अनुसार डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले छुट्टाछुट्टै राजीनामा दिएका छन्

प्रकाशित : २ चैत्र २०८०, शुक्रबार १५:०७