महिला लघुवित्तको अध्यक्षमा कुवँर चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महिला लघुवित्तको अध्यक्षमा कुवँर चयन



काठमाडौं । महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर सर्वसम्मत चयन भएकी छिन् । आइतबार बसेको संस्थाको संञ्चालन समितिको बैठकले कुवँरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यस्तै संस्थाका अन्य ४ जना सञ्चालक पुन निर्वाचित भएका छन् । शिवराज कुवँर, कृष्ण प्रसाद भण्डारी, सूर्यप्रकाश जम्मरकट्टेल र टम छिरिङ गुरुङ संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालकमा पुन निर्वाचिन भएका हुन् ।

प्रकाशित : २९ फाल्गुन २०८०, मंगलवार १३:०५