वर्षमान पुन अर्थमन्त्री बन्ने पक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

वर्षमान पुन अर्थमन्त्री बन्ने पक्का



काठमाडौं । अर्थमन्त्रीमा वर्षमान पुनको नाम टुंगो लागेको छ । लामो छलफल पश्चात अर्थमन्त्रीमा माओवादी केन्द्रका उपमहासचिव पुनको नाम टुंगिएको हो ।

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार १४:२७