सुनको मुल्य इतिहासकै उच्च बिन्दुमा, कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य इतिहासकै उच्च बिन्दुमा, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुनको मुल्य इतिहासकै महंगो भएको छ । सोमबार प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा दुई हजार रुपैयाँले बढेर प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख २२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २२ फाल्गुन २०८०, मंगलवार १२:२४