हवाईजहाज भन्दा महंगो कुकुर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

Feature News

हवाईजहाज भन्दा महंगो कुकुर

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

एजेन्सी । तपाईले कुकुरको मुल्य हजार वा लाखसम्म सुन्नुभएको होला, तर यो कुकुरको मुल्य हवाईजहाजको मुल्यभन्दा महंगो छ । ‘तिबेतियन मस्टीफ’ नामक कुकुरको मुल्य २५ देखि ५० करोड रुपैयाँ सम्म पर्छ । यो मुल्यमा एक सानो हवाईजहाज किन्न सकिन्छ ।

यस प्रजातिको कुकुर चीनमा लिलामीमा किनिने गर्छ। यो कुकुरको मुल्य जति महंगो छ, त्यति नै गाह्रो छ यसलाई पाल्न ।

यसलाई २५ घण्टा एसीमा राख्नुपर्छ र १५ दिनमा स्पा गराउँनुपर्छ । यस कुकुरको खाना जर्मनी र इरानबाट झिकाइन्छ ।

प्रकाशित : ४ चैत्र २०७३, शुक्रबार ०९:३४ 17 March, 2017 9:34 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।