सिप्ला सेक्युरिटिज तीन कार्यदिनका लागि निलम्बन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिप्ला सेक्युरिटिज तीन कार्यदिनका लागि निलम्बन



काठमाडौं । सिप्ला सेक्युरिटिज प्रा‍‍.लि.(ब्रोकर नम्बर २००)निलम्बनमा परेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले तोकिएको समयभित्र राफसाफ र फछ्र्यौट कार्य नगरेको भन्दै निलम्बन गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएस)ले निलम्बन गर्न सिफारिश गरेसँगै नेप्सेले उक्त कम्पनीलाई तीन कार्य दिनको लागि निलम्बन गरेको छ ।

प्रकाशित : १५ फाल्गुन २०८०, मंगलवार १४:०२