यस्तो छ आगामी बजेटको सिद्धान्त र प्राथमिकता (पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यस्तो छ आगामी बजेटको सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)



काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेको छ। आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका हुन्।

बजेको सिद्धान्त र प्राथमिकता पेश भएसंगै अब फागुन २१ गतेबाट यस बारे छलफल हुने छ । प्रि बजेट छलफल समेत भनिने यस छलफलको लागि फागुन २१,२२,२३, ३० तथा चैत्र १,२, र ४ गतेको लागि दिन तोकिएको छ । सरकारले १५ जेठमा आगामी आवको बजेट सार्वजनिक गर्ने गर्छ।

यस्तो छ आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार १६:४८