नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वयम्भू र बालाजुमा शाखा बिस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वयम्भू र बालाजुमा शाखा बिस्तार



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आज थप २ शाखा सञ्चालनमा ल्याएको छ । स्वयम्भू र बालाजुमा शाखा बिस्तार गरिएको हो ।

बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेले दुबै शाखाको उदख्घाटन गर्दै ग्राहकलाई उत्कृष्ट सेवा दिने बताए । बैंकले काठमाडौं उपत्यकामा गतमहिना अनामनगर, शंखमुल, सात दोबाटो र भैंसेपाटीमा नयाँ शाखा सञ्चालन गरेको थियो ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा सञ्जाल २६८ पुगेको छ ।

प्रकाशित : १० फाल्गुन २०८०, बिहीबार १४:२४