सेन्ट्रल फाइनान्सले बनायाे सेयरधनीकाे हातखाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेन्ट्रल फाइनान्सले बनायाे सेयरधनीकाे हातखाली



काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ । फाइनान्सको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

प्रकाशित : ६ फाल्गुन २०८०, आईतवार १२:०३