शिखर इन्स्योरेन्सले लाभांश वितरण नगर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

शिखर इन्स्योरेन्सले लाभांश वितरण नगर्ने



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने यसले १६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित : ६ फाल्गुन २०८०, आईतवार ११:३४