काठमाडौं, ३ चैत । चिलिमे हाईड्रो पावर कम्पनीको बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ३१ लाख ३४ हजार ४ सय ७६ कित्ता बोनश शेयर आज सूचिकृत भएको नेप्सेले जनाएको छ ।
16 March, 2017 5:14 am
Feature News

प्रकाशित : 16 March, 2017 5:14 am
Comment