काठमाडौं। कुमारी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप जं.व राणा चयन भएका छन् । बैंकको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई बैंकको अध्यक्षमा चयन गरेको हो ।
13 February, 2024 1:23 pm
बैंक / वित्त

प्रकाशित : 13 February, 2024 1:23 pm
Comment