सुनचाँदीको मुल्य घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्याे



काठमाडौं । बिहिबार सुनचाँदीको मुल्य घटेको छ । बुधबार प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज दुई सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन एक लाख १८ हजार चार सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य पनि पाँच रुपैयाँ प्रतितोलका दरले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २५ माघ २०८०, बिहीबार ११:२९