सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सले नगद लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सले नगद लाभांश दिने घोषणा



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सले लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले ११ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रकाशित : 5 February, 2024 10:34 am