अभियान लघुवित्तको सीईओमा लम्साल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अभियान लघुवित्तको सीईओमा लम्साल नियुक्त



काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा तेजेन्द्र शर्मा लम्साल नियुक्त भएका छन् ।

संस्थाको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोहि दिनदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ ।

प्रकाशित : १४ माघ २०८०, आईतवार ११:३७