एसईई परीक्षा चैत्र १५ देखि सञ्चालन (तालिकासहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एसईई परीक्षा चैत्र १५ देखि सञ्चालन (तालिकासहित)



काठमाडौं। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेबाट सञ्चालन हुने भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आइतबार बसेको बोर्ड बैठकले एसईई परीक्षा चैत्र १५ गतेदेखि २७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

उक्त परीक्षामा चार लाख ८९ हजार परीक्षार्थी सहभागि हुने छन् । बोर्डका अनुुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

प्रकाशित : ८ माघ २०८०, सोमबार १५:०४