काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैंठकले लाभांश नदिने निर्णय गरेको हो ।
बैंठकले लाभांश प्रस्तावबिनै उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ ।
Comment