काठमाडौंको चन्द्रागिरीमा हिँउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

काठमाडौंको चन्द्रागिरीमा हिँउ



काठमाडौं २९ फागुन । काठमाडौंको चन्द्रागिरीमा हिँउ परेको छ । राजधानीमा वर्षा हुन भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो । केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् ।

हिउ परेसँगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढ्न थालेको छ । काठमाडौंमै हिउँमा रमाउन चाहानेहरु अब सजिलै चन्द्रागिरी पुग्न सक्नेछन् । चन्द्रागिरीमा परेको हिउँले स्थानीय क्षेत्र मनमोहक देखिएको छ ।

प्रकाशित : २९ फाल्गुन २०७३, आईतवार १३:१३