जागिर खाने हो ? त्रिशुली जलविद्युत कम्पनीमा अायो अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

जागिर खाने हो ? त्रिशुली जलविद्युत कम्पनीमा अायो अवसर



काठमाडौं २७ फागुन । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा विभिन्न पदका लागि करार सेवमा रोजगारी खुलेको छ । आज गोरखापत्र दैनिकमा सुचना प्रकाशित गरी सिनियर इन्जिनियर,  इन्जिनियर (सिभिल) र इन्जिनियर (इलेक्ट्रिकल) पदमा कर्मचारी  माग गरेको छ ।
तलको विज्ञापन हेरी विज्ञापनमा उल्लेखित योग्यता, क्षमता, अनुभव र तोकिएको समय अवधि भित्र आवेदन फाराम भर्न सक्नुहुनेछ ।

प्रकाशित : २७ फाल्गुन २०७३, शुक्रबार ०५:१६