लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल चयन



काठमाडौं । लक्ष्मी सनराइज बैंकको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल चयन भएका छन् । बिहीबार साधारणसभा पश्चात बसेको नव नियुक्त सञ्चालक समितिको बैठकले रमण नेपाललाई अध्यक्ष चयन गरेको हो ।

यस्तै सभाले बैंकको सञ्चालकमा नेपालका साथै मनोज कुमार भट्टराई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुंङगटा र दिनेश पौड्याललाई निर्वाचित गरेको जनाइएको छ ।

प्रकाशित : २९ पुष २०८०, आईतवार १३:१७