महालक्ष्मी विकास बैंकको कामु सीईओमा लम्साल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकको कामु सीईओमा लम्साल नियुक्त



काठमाडौं। महालक्ष्मी विकास बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओमा) दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई बैंकको कामु सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई माघ १ गतेदेखि लागू हुने गरी सो पदमा नियुक्त गरिएको हो । लम्साल हाल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् ।

प्रकाशित : २९ पुष २०८०, आईतवार ११:४०