कतिमा हुँदैछ सुनको कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थतन्त्र

कतिमा हुँदैछ सुनको कारोबार ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । पछिल्लो सयम सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

बिहिबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २६ पुस २०८०, बिहिबार ११:३८ 11 January, 2024 11:38 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।