नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणाली (सिस्टम) बन्द हुने भएको छ । बुधबार जारी सूचना अनुसार पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्मका लागि कारोबार प्रणाली बन्द हुन लागेको हो । नेप्सेले मर्मत सम्भारका क्रममा विद्युतीय प्रणाली अद्यावधिक गर्नका लागिएको जनाइएको छ।

यस अघि विद्युत आपूर्ति समस्या आएको भन्दै नेप्सेको कारोबार नियमित समयमै पनि रोकिँदै आएको थियो ।

प्रकाशित : २५ पुष २०८०, बुधबार १५:०९