सुनको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडों । बुधबार सुनचाँदीको मुल्य घटेको छ । मंगलबार प्रतितोला एक लाख १८ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा एक सय रुपैयाँले घटेर एक लाख १८ हजार पाचँ सय रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य पाचँ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २५ पुष २०८०, बुधबार १२:१६