सिटिजन्स् -बैंक-शेयर-मूल्य-समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स् -बैंक-शेयर-मूल्य-समायोजन



काठमाडौं, २६ फागुन  । सिटिजन्स् बैंक इन्टरनेश्नलको शेयर मूल्य समायोजन भएको छ । बैंकको समायोजनपछिको मूल्य ३ सय ६८ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ४ सय ६४ रुपैयाँ दिएको थियो । नेप्सेले बैंकको २५ प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य समायोजन गरेको हो ।

प्रकाशित : २६ फाल्गुन २०७३, बिहीबार ०५:२६